Posts from social media.

Bethanchowk related posts/link from social media are posted in this page.

मत बाँडिए पनि मन नबाँडियोस । बिचार बाँडिए पनि भाइचारा नबाँडियोस ।। सिद्धान्त बाँडिए पनि सद्भाव नबाँडियोस ।।। चुनाब त आउँछ जान्छ साथीहरू ! तपाईं हाम्रो सम्बन्ध कहिलै नबाँडियोस 🙏 बेथानचोक नारायणले हामी सबैको कल्याण गरून् 🙏

Nabin Bastola

#bethanchowk #height #narayansthan #3018Mtr #nature